Wednesday, April 14, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    से–फोक्सुण्डो ताल आसपासमा छायांकन गरिएको गीत ‘रेलको बाटो’को भिडियो सार्वजनिक

    - Advertisement -

    यसअघि नै लोकप्रिय बनिसकेको ‘रेलको बाटो’को अफिसियल भिडियो सार्वजनिक भएको छ।

    कलाकार चिरञ्जीबी सापकोटाको मुख्य अभिनय रहेको गीत हिजो बिहीबार सार्वजनिक गरिएको हो।कर्णाली प्रदेशको विकट मानिएको डोल्पा जिल्लास्थित से–फोक्सुण्डो ताल आसपासमा गीतको छायांकन गरिएको थियो। गीतमा कर्णालीको दुर्गम परिवेशलाई भिडियोमा देखाइएको छ। सुरज पण्डितको आवाजमा रहेको यो गीतमा चिरञ्जीबी सापकोटासहित सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय छ।

    गीतको शब्द लेखराज गिरीले लेखेका हुन्। भिडियोको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्। यसअघि यही गीतको छायांकनका लागि डोल्पाको शे फोकसुन्डो पुगेको कलाकारहरुको टोली हाई अल्टिच्युटको सिकार भएका थियो । पछि नेपाली सेनाको हेलिकोप्टरले बिरामीको उद्धार गरेको थियो।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments